आईजीपी बसन्त कुँवर श्रीमद्‍भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी

3.76K
shares

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त कुँवर श्रीमद्‍भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी भएका छन् ।

श्री प्राणनाथ माइती वृद्धाश्रम, पनौती, काभ्रेको आयोजनामा २०८० माघ २० गते देखि २६ गते सम्म काठमाडौँ-३१ शान्तिनगरमा “पितृ मोक्ष तथा वृद्धाश्रमको सहयोगार्थ” श्रीमद्‍भागवत सप्ताह ज्ञानमहायज्ञमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँर सहभागी भएका हुन् ।

साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर तथा अन्य पदाधिकारीको सहभागीतामा श्रीमती संघको तर्फबाट वृद्धाश्रमका लागि सहयोगार्थ एघार हजार एक सय एघार रुपैया संघका अध्यक्ष लक्ष्मी कुँवरद्वारा आर्थिक सहयोग समेत प्रदान गरिएको थियाे ।

(तस्बिरमा हेर्नुस् )


divya collage
unigloble collage