आईजीपी बसन्त कुँवरद्वारा नेपाल पुलिस स्कुल सामाखुशीको वार्षिक मुखपत्रको विमोचन

6.57K
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले नेपाल पुलिस स्कुल सामाखुशीको वार्षिक मुखपत्रको विमोचन गर्नु भएकाे छ ।

नेपाल पुलिस स्कुल, सामाखुशीको रजत जयन्ती तथा अभिभावक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आईजीपी बसन्त बहादुर कुँवरबाट सो विद्यालयको वार्षिक मुखपत्रको विमोचन, विद्यार्थीहरुबाट प्रदर्शित विभिन्न क्रियाकलापको अवलोकन गर्नुका साथै उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गर्नु भएकाे हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083