नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न
वि.सं.२०८० फागुन १३ आइतवार १०:०९
3.48K
shares
shares

काठमाडौ । नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।

उक्त अवसरमा सङ्घकी अध्यक्ष श्रीमती कुँवरले विद्यालयको वार्षिक म्यागजिन ‘दिपीका’ ३३औं अङकको लोकार्पण गर्नुकासाथै विद्यालयका पूर्व प्राचार्यहरू तथा पूर्व समादेशकहरूलाई सम्मान समेत गर्नुभयो ।

















