जिल्ला प्रहरी कार्यलय बाराद्वारा अनुचित लेनदेन (मिटर व्याजी) सम्वन्धी प्रगति विवरण सार्बजनिक

4.19K
shares

बारा । जिल्ला प्रहरी कार्यलय बाराले अनुचित लेनदेन (मिटर व्याजी) सम्वन्धी प्रगति विवरण सार्बजनिक गरेकाे छ । एक प्रेस विज्ञप्ति जारी गर्दै प्रगति विबरण सार्बजनिक गरेकाे हाे ।

२०८० वैशाख १७ गते देखि जिल्ला प्रशासन कार्यलय बारामा उजुरी दर्ता भएका उजुरीहरुकाे बिषयमा जिल्ला प्रहरी कार्यलय बाराले सत्य तथ्यमा रहि छानबिन गरि प्रगति विवरण सार्बजनिक गरेकाे हाे ।

यतिबेला जिल्ला प्रहरी कार्यलय बाराकाे प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले रहेका छन् । उपरीक्षक काफ्लेले बाराकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ ।  प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083