प्रहरी महानिरीक्षक बसन्त कुबँरद्वारा नेपाल प्रहरीका महिला तथा पुरुष कबड्डी खेलाडीलाई बधाई  

4.55K
shares

  काठमाडौ । नेपाल प्रहरीका महिला कबड्डडी खेलाडी तथा पुरुष कबड्डी खेलाडीहरुलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुबँरले बधाई दिएका छन् ।

“महिला तथा पुरुष कबड्डी सुपर लिग” प्रतियाेगितामा च्याम्पियन एवम् तृतिय स्थान हासिल गरे पछि आईजीपी कुबँरले बधाई दिएका हुन्।

११४ अाै अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा २०८०/११/२३ गते देखि २५ गते सम्म त्रिपुरेश्वरमा संचालन भएकाे महिला तथा पुरुष कबड्डी सुपर लिग प्रतियाेगिताकाे फाईनल खेलमा एपिएफ टिमलाई पराजित गरी महिला कबड्डी टिम च्याम्पियन बन्न सफल भएकाे हाे ।

साथै उक्त प्रतियाेगितामा पुरुष कबड्डी टिमले तृतीय स्थान हासिल गर्न सफल भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083