प्रहरी उपरीक्षक भावेश रिमालकाे प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण) तालीम सम्पन्न

3.55K
shares

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालकाे प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण) तालीम सम्पन्न भएकाे छ ।

२०८०।१२।०९ गते सम्म जिल्ला प्रहरी कार्यालय, चितवनको हाताभित्र प्र.व.ह.प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण) तालीम अन्तर्गत “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष तालिम” जिल्ला प्रहरी तथा मातहत समेतमा कार्यरत ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियाे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक , सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083