परिचयात्मक कार्यक्रम सम्पन्न

4.11K
shares

धनुषा । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाकाे प्रमुख आतिथ्यतामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा धनुषा जिल्ला जनकपुर उप-महानगरपालिका वडा नं.२ स्थित रहेको उद्योग वाणिज्य संघको सभाहलमा संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा साथै विभिन्न संघ/ संगठनका प्रतिनिधि समाजसेवी लगाएतकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083