बढुवा भएका ४ डीआईजीलाई दर्ज्‍यानी चिह्न प्रदान

3.67K
shares

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका चार अधिकृतलाई दर्ज्‍यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजितक एक कार्यक्रममा चार अधिकृतलाई दर्ज्‍यानी चिह्न प्रदान गरियो ।

४ जेठमा एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी डीआईजी बढुवामा सिफारिस भएका थिए ।

May be an image of 9 people and dais

उनीहरुलाई सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र मानव स्रोत विभागका एआईजी भीम ढकालले दर्ज्‍यानी चिह्न प्रदान गरेका हुन् ।

बढुवा भएकाहरुलाई बधाई तथा शुभकामना दिँदै महानिरीक्षक कुँवले कुशलतापूर्वक तोकिएको जिम्मेवारी कुशलतापूर्वक ढंगले पूरा गर्न निर्देशन समेत दिएका थिए ।

उनीहरुको पदस्थापन भने हुन बाँकी नै छ ।

May be an image of 3 people and text

May be an image of 3 people and text

May be an image of 4 people and text

May be an image of 6 people and text

May be an image of 1 person, dais and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083