डीआईजी शर्माको बिदाई, जोशीको स्वागत (तस्वीरमा हेर्नुहोस्)

6.03K
shares

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय, विशेष व्यूरो, नक्साल, काठमाण्डौंबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल, दरबन्दी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको रुपमा काजमा खटिनु भएका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई कार्यालयमा स्वागत गरिएको हो ।

May be an image of 2 people and text

साथै उक्त कार्यालयबाट काठमाण्डौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी बढुवा पदस्थापन सरुवा हुनु भएका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मालाई एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीद्वारा मायाको चिनो प्रदान गरी बिदाई गर्नु भएको थियो ।

उक्त अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई कार्यालय प्रमुखद्धारा आवश्यक निर्देशन सम्बोधन गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

May be an image of 3 people, clarinet and text

May be an image of 2 people

May be an image of 4 people, dais and text

May be an image of 4 people, ambulance and text

May be an image of 2 people, dais and text that says 'सुरक्षणम सत्य सेवा अन्तराद्दिया विमानस्थल सुरक्षा തീ‌്മ ភ្នូនេោ समਹन गौचर, काठमाण्डौं स्वागत तथा फेरी भेटौला कार्यत्रम मिती: ၃၀င/ခ?/??......... २०८१/०२/२३गते'

May be an image of 4 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083