प्रहरी उपरीक्षक रमेश थापाद्धारा दर्ज्यानी चिन्ह प्रदान

2.89K
shares

गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश थापाको प्रमुख आतिथ्यतामा ‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न भएको छ ।

May be an image of 6 people

May be an image of 3 people and textजनपद समूहतर्फ प्रहरी वरिष्ठ हवल्दार पदवाट प्रहरी सहायक निरीक्षक पदमा साथै प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई प्रहरी उपरीक्षक रमेश थापाले दर्ज्यानि चिन्हद्धारा सुशोभन गरी बधाई, शुभकामना तथा निर्देशन दिनु भयो ।

सुशोभन कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 6 people and text

May be an image of 8 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083