अस्थायी प्रहरी पोष्ट ,बोहोराटरको नव-निर्मित भवन हस्तान्तरण कार्यक्रम सम्पन्न

3.68K
shares

काठमाडौ । अस्थायी प्रहरी पोष्ट ,बोहोराटरको नव -निर्मित भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

२०८१।०३।०५ गते काठमाडौ जिल्ला तार्केश्वर नगरपालिका वडा नं. ५ लोलाङ,बोहोराटार स्थित अस्थायी प्रहरी पोष्ट ,बोहोराटरको नव -निर्मित भवन, बोहोराटार अस्थायी प्रहरी पोष्ट उपभोक्ता समितिका उपाध्यक्ष सुनिल दहालको सभापतित्वमा, तार्केश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जन र उप मेयर सिर्जना बुर्लाकोटीद्वारा जिल्ला प्रहरी परिसर, काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक वसन्त रजौरेलाई हस्तान्तरण गरिएको हो ।

May be an image of 4 people and text

उक्त कार्यक्रममा प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरक्षिक राम कुमार दानी, तार्केश्वर नगरपालिका वडा नं. ५ का वडा अध्क्षय शम्भु फुँयाल, टोल सुधार समितिका पधादीकारी, र स्थानीय लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083