सहकारी छानबिन समितिमा गृह सचिव र आईजीपी उपस्थित

2.77K
shares

काठमाडौं । ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ को छलफलमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर उपस्थित भएका छन् ।

सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो ।

त्यस अनुसार उनीहरु शुक्रबारको छलफलमा उपस्थित भएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083