आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम सम्पन्न

7.64K
shares

पोखरा । प्रहरी महानिरीक्षक प्रमुख आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा २०८१ असार २६ गतेदेखि २८ गतेसम्म पोखरा स्थित कुटी रिसोर्ट एण्ड स्पामा सञ्चालन भएको आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 5 people, dais and text

उक्त कार्यक्रममा प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी ,नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भिम ढकाल नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक, प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरुका प्रधानाचार्य/प्राचार्य/ समादेशक, नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखा, तालिम शाखाका प्रतिनिधि लगायत विभिन्न प्रशिक्षण प्रदायक संस्थाका प्रशिक्षकहरू लगाएतको उपस्थिति रहेको थियो ।

May be an image of 8 people

May be an image of 4 people

May be an image of 4 people, dais and text

May be an image of 6 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083