२६३ प्रहरी कार्यालय सहयोगीहरुको सरुवा

3.06K
shares

काठमाडौं । नेपाल प्रहरीका २६३ प्रहरी कार्यालय सहयोगीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले साउन महिना देखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी बुधबार उनीहरुको सरुवा गरेको हो ।

प्रहरी कार्यालय सहयोगीहरुलाई सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन पनि दिइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083