आईजीपी कुवँरद्वारा मौलो पूजा सम्पन्न

3.47K
shares

सोही बमोजिम प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितले देशैभर मौलो पूजा गरेका छन्।

हेडक्वार्टरसहित देशका सबै प्रहरी कार्यालयको हातामा मौलोमा संकल्प पूजा गरिएको बताइएको छ।

सम्पूर्ण प्रदेश प्रहरी कार्यालयका हाकिमहरुले पनि सादा पोसाकमा सजिएर पूजा गरेको पाइएको छ भने अन्यत्र पनि त्यस्तै प्रकारले पूजा गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083