आज ६९औं प्रहरी दिवस

8.39K
shares

सो अवसरमा देशभर विविध कार्यक्रमको आयोजना गरिदैछ। यसैक्रममा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रविन्द्र केसीसहित उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिन लागेको बताइएको छ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। सो अवसरमा उत्कृष्ट प्रहरीलाई सम्मानित तथा पुरस्कृत गर्ने पनि गरिन्छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083