मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा एसपी भुवनेश्वर तिवारी सम्मानित
वि.सं.२०८१ कात्तिक २१ बुधवार २१:०१
6.72K
shares
shares

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीलाई सम्मान गरेका छन्।
उल्लेखनीय काम गरेबापत एसपी भुवनेश्वर तिवारीलाई मुख्यमन्त्रीले जनकपुरधाममा एक कार्यक्रमकाबीच सम्मान गरेका हुन् ।
शान्ति सुरक्षा, लागूऔषध तथा जुवातास नियन्त्रणमा उल्लेखनीय काम गरेबापत उनलाई सम्मान गरिएको थियाे ।





















