पाँच डीएसपीको सरुवा, सोह्रखुट्टेमा जागेश्वर भण्डारी,सिंहदरबारमा वेद पौडेल

4.37K
shares

प्रहरी वृत्त लैनचौरमा जागेश्वर भण्डारीलाई पठाइएको छ । उनी सीआईबीमा कार्यरत थिए ।

प्रहरी वृत्त सिंहदरबारमा वेद पौडेल, जिल्ला प्रहरी कार्यालय हुम्लामा शंकर पोखरेल र इलाका प्रहरी कार्यालय सिमरामा शुभद्रा वाइबालाई सरुवा गरिएको छ ।