काठमाडौमा शक्तिशाली भुकम्पकाे धक्का

2.74K
shares

पूर्वी नेपालमा पनि भूकम्पकाे ठूलो धक्का महसुस भएको छ । आज बिहान ६:५० बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो ।

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।