सशस्त्रका आइजीपी राजु अर्यालद्वारा पर्सा एसपी कुमोद ढुङ्गेल सम्मानित

3.48K
shares

 

काठमाडौ । “२४ औं सशस्त्र प्रहरी दिवस २०८१”को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुङ्गेल सम्मानित भएका छन्।

एसपी ढुङ्गेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका आइजीपी राजु अर्यालले उहाँलाई विशेष सम्मान गरेको गरेका हुन्।


divya collage
unigloble collage