प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

6.27K
shares

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“समुदाय प्रहरी साझेदारी कार्यक्रम “अन्तर्गत  सामुदायिक सेवा तथा विकास समाज एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२ र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त आयोजनामा प्रहरी प्रभागको कार्यकक्षमा प्रहरी निरीक्षक यज्ञ राज भट्टकाे अध्यक्षतामा समितिका महासचिव तथा समाज सेवीहरुकाे उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083