प्रधानमन्त्री बालेन्द्र शाहको पीएसओमा डीएसपी दिपेश बस्याल नियुक्त

2.12K
shares

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहको निजी सुरक्षा अधिकृत (पिएसओ) मा प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्याल खटिएका छन् ।

प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखाले बस्याललाई यो जिम्मेवारी दिएको हो । उनी प्रहरीभित्रका एक सफल अनुसन्धान अधिकृत मानिन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टिममा रहेर समेत उनले काम गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083