अनेरास्ववियूका संयोजक ऐन महरलाई कारबाही
वि.सं.२०७७ पुस १० शुक्रवार १५:४६
8.01K
shares
shares

काठमाडौ । सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरलाई संगठनले कारबाहीको लागि सिफारिस गरेको छ । संगठनको निति नियम बिधान विपरित बिभिन्न कामहरु गर्न थाले पछि साथै संगठनलाई नै बदनाम गराउन थाले पछि अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले कारबाहीको लागि सिफारिस गरेका हुन् ।
हेर्नुहोस् विज्ञप्ती सहित
































