सुन तोलामा ५ सय रुपैयाँले बढेको छ

832
shares

काठमाडौँ । केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा ५ सय रुपैयाँले बढेको छ भने र चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल १ लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल २ हजार १ सय ६० निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला सुन १ लाख ९४ हजार ७ सय र चाँदी २ हजार १ सय ५० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३ सय ६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


Mitsubishi Long Ad