सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश दिएको छ । न्यायाधीशद्वय...
संसदीय समितिमा मागियो गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
काठमाडौं । मिनी संसदमा रुपमा चिनिने संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा....
बालुवाटार जग्गा प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप...
‘भ्रष्टाचार र अपराध अनुसन्धान गर्दा मलाई कुनै पार्टीकाे मतलब छैन’ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए...
गृहमन्त्री र प्रहरी प्रमुख त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवर आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका...
प्रस्तावित ६ राजदूत विरुद्ध उजुरी आह्वान
काठमाडौं । सरकारले हालै बिभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ...
कतारका राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज...
सुन तस्करी प्रकरण : विमानस्थलबाट चिनियाँ नागरिकसहित दुईजना पक्राउ
काठमाडौं । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् । बुधबार त्रिभुवन...
‘ब्रेक शु’सहित सुनको तौल १५५ केजी ४६८ ग्राम
काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ‘ब्रेक सु’सहितको तौल लिइएको छ। टक्सार विभागले ब्रेक...
सर्वाेच्चमा पर्यो सांसद विकास कोष खारेजीको रिट
काठमाडौं। संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।...














