लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तिन पक्राउ

8.5K
shares

लोकसेवा आयोगको सर्भर ह्याक गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय साइवर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन, १७ र १५ वर्षका दुई जना किशोरलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइररहेकको व्यूरोका एसएसपी नविन्द्र अर्यालले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083