सर्वाेच्चकाे फैसला लगत्तै नेपालगन्जबाट रिगल पक्राउ

4.1K
shares

काठमाडौँ । सर्वोच्च अदालतको फैसला लगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएकाे  थियाे  । आदेश लगत्तै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083