प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक यज्ञ राज भट्टलाई सर्वोत्कृष्ट कार्यको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान
वि.सं.२०८२ साउन ७ बुधवार १९:४५
5.25K
shares
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौले २०८२ असार महिनामा फैसला कार्यान्वयन अन्तर्गत सर्वोत्कृष्ट हुन सफल प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक यज्ञ राज भट्टलाई सर्वोत्कृष्ट कार्यको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरेेकाे छ।
साथै, सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अनुसन्धानमा महत्वपूर्ण योगदान गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा पुर्याउनुभएको योगदानको कदर गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक सुवोध सुवेदी लाई २०८२ असार महिनाको “Police of The Month” को प्रशंसा-पत्र प्रदान गरिएको हाे।















