आज अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

4.63K
shares

काठमाडौँ । नेपाली बजारमा आज ९बुधबार० अमेरिकी डलरको भाउ घटेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ १७ पैसाले घटेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ५३ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४४ रुपैयाँ ७ छ भने बिक्रिदर १४४ रुपैयाँ ८३ पैसा छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १ पैसा र विक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल


Mitsubishi Long Ad