आज फेरि ३ सयले बढ्यो नेपाली बजारमा सुनचाँदीको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

5.8K
shares

काठमाडौं। नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य ३ सयले बढेको छ। बुधबार सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने आज ५८ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार ४ सय रुपैयाँ छ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। । बुधबार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज ९बिहीबार० पनि ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ।