सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढ्यो

9.33K
shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।

साताको अन्तिम दिन तोलाको ७० हजार ८०० रुपैयाँकमा कारोबार भएको छापावाद सुन आज आइतबार ५०० रुपैयाँले बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको तोलामा रु ५ बढेर ८४५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघ नेपालले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083