आज पनि बैंक खुला रहने

7.49K
shares

काठमाडौं ।  शनिबार पनि खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले जेठ ३२ गतेसम्म शनिबार तथा सार्वजनिक बिदामासमेत पूर्णकालीन रुपमा खुला राख्न बिहीबार निर्देशन दिएपछि शनिबार बैंकहरु खुल्ने भएका हुन्।

राजस्व बुझ्ने प्रयोजनका लागि बैंकका शाखा खुला राख्न निर्देशन दिइएको हो। कोरोना भाइरसका कारण राजस्व उठ्न नसकेको भन्दै सर्वसाधारणको सहजताका लागि बैकहरु खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083