एडीबीद्वारा नेपाललाई २ सय मिलियन डलर सहुलियत ऋण प्रदान
वि.सं.२०७७ असार १५ सोमवार ११:४३
5.77K
shares
shares

काठमाडौँ ।एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २०० मिलियन डलर सहुलियत ऋण दिने भएको छ ।
नेपालको विद्युत वितरण प्रणालीलाई स्तरउन्नती गर्नको निम्ति उक्त ऋण प्रदान गरेको हो । उक्त रकम काठमाडौँ, भरतपुर र पोखरा क्षेत्रको विद्युत वितरण प्रणाली आधुनिकीकरण गर्नका निम्ति खर्च हुनेछ ।






























