प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

2.98K
shares

काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १.८३ अंकले बढेको छ ।

यससँगै सूचक १९६०.९५ विन्दुमा आएको छ । ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । अरु कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083