बेनेली बाइकको नयाँ मूल्य सार्वजनिक

6.81K
shares

काठमाडौँ । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि.ले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।

१९११ देखि प्रचलित बेनेली इटालियन बाइक सवैको रोजाइ बन्न पुगेको छ । चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि ले २०१५ मा आयात शुरु गरि आएको छ । अहिले बजारमा के टि एमले बेनेलीको १२५ सि सि देखि ७५२ सि सि सम्मको मोटरबाईक वित्री बितरण गर्दै आइ रहेको छ ।
नेपालमा उपलब्ध वेनेली मोटरवाइकहरुमा-

  • १८० एस- आक्रामक तर आरामदायी
  • टीआरके २५१- २४९ सीसीको बीएस ६ इन्जिनको सशक्तित गरिएको
  • ३०२ एस- प्यारालाल ट्विन इन्जिन सहित साहसिक यात्रा गर्नेहरुका लागि
  • ७५२ एस- जसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान ।

केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. बेनेली मोटरसाइकलको नेपालकोलागि एक मात्र आधिकारिक बिक्रेता रहेको छ । नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकल र स्कुटरको मागलाई पूरा गरिरहेको बेनेलीले राम्रो माईलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको छ । आ.ब. २०८०/०८१ को नयाँ बजेट पश्चात् आजबाट लागू हुने गरी बेनेलीका निम्न मोडलका मोटरसाइकलहरुको मूल्यमा ६०,००० सम्मको छुट गरी बजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083