प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढ्यो

4.03K
shares

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढेको छ । यससँगै सूचक २१९३.५१ विन्दुमा आएको छ ।

२४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ४९ सय ८५ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । ४१ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083