प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

3.37K
shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले बढेको छ । यस वृद्धिसँगै सूचक २०७८.२४ विन्दुमा आएको छ । १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको २७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ पटक कारोबार भएको हो । कुल ५ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083