वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ बजेट

3.94K
shares

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट छुट्याएको छ । वन, जङ्गल तथा प्राकृतिक स्रोत तथा सम्पत्तिको संरक्षण गर्दै दिगो उपलब्धि हासिल गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083