यस्तो छ आज नेपाली बजारमा विदेशी विनिमयदर

२०७५ कात्तिक २५ आइतवार
1K
shares
काठमाडौँ । नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (आइतबार) आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १५ रुपैयाँ ६९ पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ २९ पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ८२ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १५० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १५१ रुपैयाँ ४१ पैसा छ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ७७ पैसा र विक्रिदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

२०७५ कात्तिक २५ आइतवार