२०१८ मा खिचिएका अन्तरिक्षका सबैभन्दा सुन्दर तस्वीर (फोटोफिचर)

7.11K
shares

बीबीसी। अन्तरिक्ष हेर्ने चाहना कसलाई हुँदैन होला र? अन्य ग्रहको जमीन कस्तो हुन्छ ? सबै ग्रहमा जमीन हुन्छ की हुँदैन? यस्तो उत्सुकता हाम्रो मनमा हुन्छ।

प्रत्येक वर्ष विश्वका सक्षम फोटोग्राफर कयौं लिन लगाएर अन्तरिक्षसँग सम्बन्धित फोटो खिचेर हाम्रो प्रश्नको जवाफ खोज्ने कोशिस गर्छन्। उनीहरुले जुन फोटो खिच्छन् ती फोटो प्रतियोगितामा सहभागी पनि गराइन्छ। रोयल अब्जर्वेटरी ग्रीनविचको वार्षिक प्रतियोगिताको यो वर्षको नजिता सार्वजनिक भएको छ। यो प्रतियोगितामा अमेरिकी फोटोग्राफर ब्राड गोल्डपेंट पहिलो भएका छन्।

गोल्डपेंटले खिचेका तस्वीरमा दाहिनेतर्फ मिल्कीवे ग्यालेक्सी देखिन्छ भने अर्कोतर्फ अरमागेडन ग्यालेक्सी देख्न सकिन्छ। गोल्डपेंटलाई यो फोटोकालागि दश लाख रुपैयाँ पुरस्कार दिइएको छ।

यो प्रतिगोतिमा जजको भूमिका निर्वाह गरेका विल गेटरले भने–मेरालागि यी शानदार फोटो ती चीजको परिचय हुन् कि अन्तरिक्षमा फोटो खिच्ने फोटोग्राफर तपाइँ स्वयं नै हो। यो फोटोमा अँध्यारो र उज्यालोको शानदार मिश्रण छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083