ब्राजिलको रियोमा पहिरो जाँदा १० जनाको मृत्यु

Nepal Life Insurance Long Ad

काठमाडौं । ब्राजिलको रियो द जेनीरोमा शनिवार गएको पहिरोमा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । रियोका उद्धारकर्मीहरूले मोरो डो बोआ स्पेरेन्सा इलाकामा ११ जनालाई सुरक्षित बचाइएको बताए । अहिले पनि कम्तीमा चारजना बेपत्ता छन् ।

ग्लोबो न्युजसँगको कुराकानीमा रियो फायर डिपार्टमेन्टका कमान्डर रोबर्टो रोबाडेले एक नवजात, दुई बच्चा र ३३ वर्षीय एक व्यक्तिलाई बचाइएको जानकारी दिए । उनीहरूलाई अनेकौं चोट लागेको र स्थानीय अस्पतालमा भर्ना गरिएको पनि उनले बताए । मृतकमा एक बालक, दुई वृद्ध महिला, एक व्यक्ति, एक महिला र १० महिनाको एक शिशु रहेका छन् ।

रोबाडेले नागरिक उद्धारकर्मी र सरकारी उद्धारकर्मी समेत २०० जनाले उद्धार अभियान चलाएको बताए । राहत कार्य कम्तीमा ४८ घन्टा अझै चल्ने उनको भनाइ छ । रियो डी जेनीरोको नीतेरोई क्षेत्रमा केही दिनयता भारी वर्षाले प्रभाव पारेको कमान्डरले बताए ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...