फेरि घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

5.49K
shares

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि अमेरिकी डलरको भाउ घटेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४५ पैसाले घटेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १४ रुपैयाँ ८८ पैसा छ भने विक्रिदर मूल्य १ सय १५ रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५४ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ ६० पैसा छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७८ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ५५ पैसा र विक्रिदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083