मन्त्री ‘बिना मगर’ले यसरी गरिन् बजेट विनियोजन, भ्यू टावरदेखि मन्दिरसम्म

Nepal Life Insurance Long Ad

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रमा समान बजेट विनियोजन गरेकी छिन् ।

उनको आफ्नो क्षेत्रमा समान २-२ नगरपालिका र गाँउपालिका रहेको छ । अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षका लागि एक निर्वाचन क्षेत्रमा ४ करोड रकम विनियोजन गरेको थियो ।

४ करोड रकममध्ये उनले सबै स्थानीयतहमा समान रुपमा रकम विनियोजन गरेकी छिन् । पुर्नवास लामैया नाला पुल निर्माण ४० लाख, पुर्नवास कभर्डहल निर्मण २० लाख, सहिद भवन निर्माण १० लाख, भ्यू टाउर निर्माण १० लाख, दिव्य भवन १० लाख र गैसमति चर्च १० लाख रुपैयाँ विनियोजन गरेकी हुन् ।

बेलौरी नगरपालिका

बेलौरी रङ्गशाला निर्माण ५० लाख, पडाड गाउँ कालोपत्रे १५ लाख, रामनगर जडीबुटी केन्द्र निर्माण १५ लाख, त्रिपुरा सुन्दरी मन्दिर निर्माण १० लाख र तटबन्ध सुतियानालामा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

लालझाडी गाउँपालिका

लालझाडीमा रानाथारु होमेष्टे र बाल उद्यान निर्माणका लागि ५० लाख, चाँदेवदेखि नन्दगाउँ सडक स्तरोन्नती २५ लाख र नन्दगाउँदेखि गडबिजला ताल सडक स्तरोन्नतीका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बेलडाँडी गाउँपालिका

कालिकिच ताल पर्यटन प्रवद्र्घनका लागि ४० लाख, वडा नम्बर ३ मा सडक स्तरोन्नती २० लाख, सडक स्तरोन्नती १० लाख, सिमसार संरक्षण १० लाख र रामजानकी मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरिएको छ ।


लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

२०८० फागुन ७ सोमवार

लुम्बिनी। शान्तिका अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा...

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

२०८० माघ १५ सोमवार

लुम्बिनी। भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि...

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

२०७७ माघ १६ शुक्रवार

काठमाडौं । निर्वाचन आयोगप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरू आक्रोशित...

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

२०७७ साउन ६ मंगलवार

कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको स्कारपियो...

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

२०७७ जेठ २२ बिहीवार

सुर्खेत : भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा दिनहुँ कोरोना संक्रमित थपिन...

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

२०७७ वैशाख ८ सोमवार

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप...