स्नातक तह तेस्रो बर्षको नतिजा सार्वजनिक

वि.सं.२०७५ मंसिर १५ शनिवार १४:०८
6.34K
shares
shares

काठमाडौं। स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक भएको छ । त्रिभुवन विश्वबिद्यालयले ३ बर्षे बीएड तेस्रो वर्षको नतिजा सार्बजनिक गरेको हो ।
बीएड तेस्रो वर्षको परीक्षा यही असारमा सञ्चालन भएको थियो । २४ हजार ३३ जना बिद्यार्थी सामेल भएको परीक्षामा ९ हजार ३ सय ९३ बिद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् ।