शिक्षा नीति सार्वजनिक
वि.सं.२०७६ मंसिर २५ बुधवार ११:२८
6.25K
shares
shares

काठमाडौं। शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले शिक्षा निती सार्बजनीक गरेको छ । बर्तमान शिक्षामन्त्री गिरीराज मणीले बुधबार पत्रकार सम्मेलन गरी ८० पृष्ठको निती सार्बजनिक गरेका छन् ।
निजी विद्यालयलाई नियमन गर्ने भन्ने मात्र उल्लेख छ । जबकी शिक्षामन्त्रीकै नेतृत्वमा बसेको आयोगले निजी विद्यालयहरुलाई गुठी अन्तर्गत ल्याउने र सेवामूलक बनाउन सुझाव दिएको थियो ।
‘जे सहमति हुन्छ, त्यो मात्र ल्याउन सक्ने अवस्था रह्यो’ मन्त्रालयका एक अधिकारीले भने, ‘आयोगले दिएका धेरै विषय समावेश भएको छ । निजीलाई नियमन गर्ने मात्र भनिएको छ ।






























