‘फर्केर आएन मायालु’ को म्युजिक भिडियोमा ‘नाजिर हुसेन’

7.63K
shares

काठमाडौँ । कलाकार नाजिर हुसेन म्युजिक भिडियोमा देखिएका छन्। ‘फर्केर आएन मायालुु’ बोलको गीतमा उनी देखिएका हुन्। भिडियोमा उनीसँगै श्रृष्टी खड्का फिचर्ड छिन्।

दिनेश गौतमको स्वर रहेको गीतमा शब्द तथा संगीत पुस्तक प्रसादको सुन्न सकिन्छ। गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

गीतको भिडीयोलाई निसान घिमिरेले निर्देशन गरेका हुन्। उत्सव दाहालले खिचेको भिडीयोलाई विकास दाहालले सम्पादन गरेका हुन्। गीतको अडियो भने केही समय अघि नै सार्वजनिक भएको थियो।

 


divya collage
unigloble collage