अंकितबाबुले युट्युबमा ल्याए पाँच मिनेटको गीतमा अन्तर्जातीय आकर्षणको कथा

Nepal Life Insurance Long Ad

काठमाडौँ । पत्रकारिता छाडेर गायनमा लागेका अंकितबाबु अधिकारीले युट्युबमा नयाँ गीत सार्वजनिक गरेका छन् ।

‘सम्झनालाई’ नामको साढे पाँच मिनेट १४ सेकेन्डको गीतमा ब्राहृमण युवा नेवार युवतीप्रति आकषिर्त हुँदा उत्पन्न भएको चुनौतीपूर्ण तथा रमाइलो परिस्थितिलाई समेटिएको छ । आफूलाई गीत र भिडियोमा विभिन्न किसिमका परीक्षण गर्न मन लाग्ने र यो सिर्जना पनि परीक्षणको अर्को कडी भएको अधिकारी बताउँछन् । संवत् २०७२मा भारतले नाकाबन्दी लगाउँदा अधिकारीले आफ्नो गीत मार्फत् विरोध जनाएका थिए ।

त्यसै गरी उनले डा. गोविन्द केसीको समर्थनमा पनि गीत गाएका छन् भने अन्य केही गीतले आधुनिक ढाँचामा आध्यात्मिकताको सन्देश दिएका छन् ।

गीतमा यमन सुवेदीको शब्द र किरण भुसालको सङगीत छ । नवीन चौहानले भिडियो निर्देशन गरेका हुन् ।
 


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...