एक हप्तामै सुक्यो ठग्स अफ हिन्दूस्तानको व्यापार, आलोचनामा ‘आमिर’

Nepal Life Insurance Long Ad

काठमाडौँ । निकै हल्लाखल्लाका साथ रिलिज गरिएको बलिउड फिल्म ठग्स अफ हिन्दुस्तान अन्ततः बक्स अफिसमा सुपर फ्लप भएको छ । फिल्मले पहिलो दिन बम्पर विजनेस गरेपछि त्यसपछि सुकेको थियो । फिल्म रिलिज भएको एक हप्ता पूरा हुँदा व्यापार एक सय ३७ करोडमा सिमित भएको छ ।

जबकि पहिलो दिनमै फिल्मले ५२ करोड कमाएको थियो । खराब वर्ड अफ माउथले गर्दा फिल्मको व्यापार ओरालो लागेको हो । यसअघि सलमान खानको फिल्म ‘रेस ३’ को पनि ठिक यही हालत भएको थियो ।

ठग्स अफ हिन्दूतास्तान २ सय ५० करोडको लागतमा बनेको हो । फिल्मको लाइफटाइम कलेक्सन १ सय ५० करोडमा खुम्चिने अनुमान गरिएको छ । यद्यपि, फिल्मका निर्माता भने सुरक्षित नै छन् किनकी रिलिज अगावै यसको डिजिटल राइट एक सय ८० करोडमा विक्री भएको थियो । वितरकलाई भने ठूलो नोक्सानी भएको छ । उनीहरु अब चीनमा फिल्म रिलिज गरेर पैसा उठाउने दाउमा छन् ।

फिल्मको कथावस्तुलाई लिएर समिक्षकहरुले निकै आलोचना गरेका थिए । सँधै भरोसायोग्य मानिने आमिर खानका लागि यो करिअरकै खराब फिल्ममध्ये एक मानिएको छ । यो फिल्मको व्यापारले आमिरलाई निकै चोट लाग्ने छ । किनकी उनी कुनै पनि फिल्मबाट पारिश्रमिकको साटो नाफाको ६० प्रतिशत लिने गर्छन् । फिल्मले नाफा नै नगरेपछि अमिरको गोजी रित्तो हुने भएको छ ।

अभिनेता अमिताभ बच्चनका लागि भने यो फिल्मको आफ्नै महत्व छ । यसअघि उनका कुनै पनि फिल्मले १ सय करोडको व्यापार गरेका थिएन् । त्यसैले उनका लागि ठग्स अफ हिन्दूस्तान चित्त बुझाउने बाटो यही बनेको छ ।


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...