एशियाकी सबैभन्दा सेक्सी भारतीय अभिनेत्री नियाँको उत्तेजक डान्स (भिडियो सहित)

9.24K
shares

काठमाडौँ । ‘जमाई राजा’, ‘काली’ ‘बहनेँ’, ‘एक हजारोँ मेँ मेरी बहना है’ जस्ता टीभी शोजमा संस्कारी बुहारीको भूमिका निभएकी अभिनेत्री नियाँ शर्मा आफ्नो बिकिनी अवतारलाई लिएर चर्चामा छिन् । बीचमा बिकिनीमा देखिएकी नियाँका केही डान्स भिडियो पनि भाइरल भएका छन् । जसमा उनी साथीसँगै डान्स गरिरहेकी छन् ।

निया डीजे स्नेकको गीत ‘ताकी ताकी’ मा जबरजस्त मुभ्स देखाइरहेकी छन् । खास कुरा के छ भने जो उनका साथीहरु श्वेता शारदा र सचिन शर्मा उनलाई डान्स सिकाइरहेका छन्, उनीहरुले डान्स इंडिया डान्समा सहभागीता जनाइसकेका छन् ।

खास नाम ‘नेहा’ भए पनि उनले यो नाम कमन भएको भन्दै आफ्नो नाम ‘नया’ राखेकी छन् । उनलाई उद्योगमा नियाकै नामले चिनिन्छ । इंस्टाग्राममा नियाले केही समय पहिला कन्ट्रोभर्सी भिडियो शेयर गरेकी थिइन् । यो भिडियोमा एक सानो बच्चा पटक पटक गाली दोहोर्याइरहेको थियो । नियाको यस भिडियोमा फ्यान्सले उनलाई ट्रोल गरेका थिए ।

डिसेम्बर २०१६ मा निया शर्मालाई एशियाकी सबैभन्दा दोस्रो सेक्सी महिला घोषणा गरिएको थियो ।
हेर्नुहोस् भिडियो :

https://youtu.be/lDRyxqzTXlk


Mitsubishi Long Ad