शिव परियारको नयाँ गीतमा आकाश र साराको रोमान्स (भिडियो )
वि.सं.२०७५ मंसिर २३ आइतवार १४:४२
7.83K
shares
shares

काठमाडौं । नायक आकास श्रेष्ठ र नायिका सारा सिर्पाली फिचर भएको म्युजिक भिडियो ुरात पनि दिनु सार्वजनिक भएको छ।
चर्चित गायक शिव परियारको स्वर रहेको गीतमा बिनोद पछाइको सङ्गीत र दुर्गा प्रधानको शब्द सुन्न सकिन्छ। ‘ओन्ली फर युु एल्बममा समावेश यो गीतको एरेन्ज रिदम कँडेलले गरेका हुन्।
गीतमा दुई कलाकार आकास र साराको जोडी निकै सुहाएको छ। स्याड भर्सनको गीतलाई निर्देशन निसान कयास्प घिमिरेले गरेका हुन्। उत्सव दाहालले खिचेको भिडियोलाई सम्पादन भने विकास दाहालले गरेका हुन्। गीतमा मेकअप विमला तामाङको रहेको छ ।

























